अाज १३० मा थप संक्रमण पुष्टि, निकाे हुनेकाे संख्या १३१२८ पुग्याे


२०७७ साउन ११ काठमाडाै - नेपालमा आइतबार थप १३० जनामा काे'राे'ना भा'इरस संक्र'मण मामला देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका'का अनुसार आइतबार थप १३० जनामा संक्र'मण देखिएको हाे । याेसँगै नेपालमा काे'राे'ना मामला १८ हजार ६१३ पुगेकाे छ । भने सक्रिय संक्र'मित ५ हजार ४४० रहेका छन । हाल सम्म् नेपालमा को'रो'ना संक्रमण बाट निको हुनेको संख्या कुल १३ हजार १२८ जना पुगेको छ । भने ४५ जनाकाे ज्यान गएकाे छ । संख्या ४५ जना पुगेकाे छ । ६ वटा जिल्ला काे'राेना मुक्त भएकाे छ ।