६१४३ जनाले काे'राे'ना जिते , नेपालमा थप ७४० जनामा कोरोना संक्रमण, मामला १५, २५९ पुग्याे


२०७७ असार १९ काठमाडाै - पछिल्लाे समय नेपालमा काे'राे'ना संक्र'मणका मामला हरू तिब्र रूपमा बढिरहेकाे छ । बिदेशबाट नेपाली हरू फर्किने क्रम बढेसंगै नेपालमा संक्रमणका केशहरू दिनहु बढीरहेका छन । नेपालमा बिशेष गरी भारतबाट अाउनेा उच्च संक्रमण पाइएकाे छ । नेपालमा शुक्रबार पनी ७४० जना काे'राे'ना भा'इरस संक्रमणका नयाँ विरामीहरु थपिएका छन । स्वास्थ्य तथा जनसं'ख्या मन्त्रालयका अनुसार अाज नेपालमा थप ७४० जनामा संक्र'मण पाइएकाे हाे । याेसँगै नेपालमा काे'राे'ना संक्रमितकाे कुल मामला १५ ,२५९ पुगेकाे छ । संक्रमण मामला उच्च हुदै गएपनी नेपाल'मा काे'राे'नालाइ जित्ने नेपालीहरू पनी उल्लेख्य बढीरहेका छन हाल सम्म हालसम्म काे'राे'नामुक्त भएर घर फर्किनेकाे संख्या ६१४३ जना पुगेका छन भने ३२ जनाकाे ज्यान गएकाे छ । नेपालका हाल ७७ वटै जिल्लामा संक्रमण मामला पाइएकाे छ ।