मगर गुमुस्ठा ( मगरको काट छान्म नुङ्के लाम ) अायाेजित निबन्ध प्रतियोगिता मा हुमा मगर प्रथम


२०७७ साउन १ - पाेखरा मगर गुमुस्ठा ( मगरको काट छान्म नुङ्के लाम ) अायाेजित मिति २०७७/३/२६ गते देखि २८ गते सम्म भएको निबन्ध प्रतियोगिता मा हुमा सुर्यवंशी मगर प्रथम हुनुभएकाे छ ।
उहाले जीवनदर्शनदेखि समाजलाई एकतावद्ध गर्न सक्ने माध्याम भनेकै भाषा हो भन्ने बारे निबन्ध प्रस्तुती दिनुभएकाे थियाे । त्यसै गरी निरंकुशता बिरुद्द राष्ट्रको लागि आहुति दिने सौर्य नायक बारेमा प्रतिज्ञा बुढा मगरले दाेस्राे स्थान हासिल गर्नुभएकाे छ । साथै पवित्रा थापा मगर मगरले अग्रज धरोहरको गाथा हाम्रो इतिहास शिर्षकमा तेस्राे स्थान हासिल गर्नुभएकाे हाे ।
बिजेताको नाम मुल्यांकन समितिको आधारमा सार्बजनिक गरिएको हाे । निर्णायक मण्डल मुल्यांकन समितीमा संन्जोग लाफा मगर ( काठमाडौ ) (ख) तथा तिलक सोमै मगर ( नवलपुर ) हङकङ रहनुभएकाे थियाे । श्रष्ट्रामा रहेको विचारहरुको निश्चित संरचनामा हुने गद्यात्मक अभिव्यक्तिनै निबन्ध हो । 

निबन्धमा छोटो छरितो र कोमल भाषा प्रयोग हुन्छ अनुभसतिको तीक्ष्णता, वैचारिक सशक्तता र कल्पनाको तीब्रता आदि कुराहरु नै निबन्धको परिभाषा भित्र समेटिन्छन् । (क) विषयवस्तु (ख) शैली (ग) उदेश्य निबन्धका प्रमुख तत्वहरु हुन् । सहभागी सबैले निबन्धहरू मिहिनेत गरि लेखिएको थियो  कुनै राम्रो हुँदाहुँदै अध्ययन अनुसन्धान जस्तो कुनै भाषण जस्तो धेरै जस्तो जानकारी मुलक र एकै खालको रहेकाे खेल संयोजक : संस्थापक केशव खाम्चा मगर ( रुपन्देही बुटवल ) (हाल बसाइँ K,S,A) ले जानकारी दिनुभयाे 


खेल संयोजक : संस्थापक केशव खाम्चा मगर ( रुपन्देही बुटवल ) हालको बसाइँ K,S,A 
आयोजक  : मगर गुमुस्ठा एड्मिन परिवार 
अध्यक्ष :कुमारी सारु मगर
संस्थापक : केशव खाम्चा मगर 
सह संस्थापक : रेशम राना मगर 
ब्यावस्थापक : नारद रमजाली बुढा मगर 
सह ब्यावस्थापक : प्रकाश पुन मगर 
कोष अध्यक्ष : रोशनी राना मगर 
मगर ढुट कार्यक्रम संचालिका : जिबु मगर्नी 
सह संचालिका : आर्मित्मा थापा मगर 
मगर भाषा लिपि लेखक : दिनेश मगर 
भाषा लेखक तथा साहित्यकार : राकेश बि. एम ( चिन्तन ) 
मगर काइके भाषा लेखक : अर्जुन बुढा मगर तराली
 विशेष सल्लाहकार : श्याम राना मगर