नेपालमा काे'राे'नाबाट निकाे हुनेकाे संख्या बढ्याे - अाज ४७३ संक्रमित थपिए


२०७७ असार काठमाडाै - १८ - नेपालमा अाज बिहिबार थप ४७३ जना मा काे'राे'ना भा'इ'रस मामला देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या' मन्त्रालय'का अनुसार अाज नेपालमा थप ४७३ जनामा संक्रमण पाइएकाे हाे । याे सँगै नेपाल'मा काे'राे'ना संक्रमित'काे संख्या १४५१९ पुगेकाे छ । नेपालमा हाल सम्म काे'राे'नाबाट निकाे हुनेकाे संख्या ५३२० जना पुगेकाे छ भने ३१ जना काे नेपालमा ज्या'न गएकाे छ । भने बिहिबार सम्ममा ९१६८ जना अाइसाेलेसनमा रहेकाे छन । नेपाल'भरीमा हाल ३८१०९ जना क्वारेन्टाइनमा र काे र नेपालका ७७ वटै जिल्लामा को'रो'ना को संक्रमण देखिएको नेपाल सरकारले जनाएकाे छ । ।