नेपालमा ६६ प्रतिशत को'रो'ना संक्रमित निको भए ।


२०७७ साउन ३ काठमाडौ - नेपालमा ६६ दशमलव १२ को'रो'ना संक्र'मित निको भएर घर फर्किएकाे नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए'को छ । शनिवार नेपाल मा ५७ नया मामला थपिए संगै नेपालमा को'रो'ना संक्र'मितको संख्या १७ हजार ५ सय २ पुगेको छ । शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालय'का प्रवक्ता डा. जागेश्‍वर गौतमले हाल'सम्म कुल ११ हजार ६ सय ३७ जना संक्रमित निको भएको जानकारी दिएका छन याे संगै नेपालमा एक्टिभ केश ५८६५ जना रहेकाे छ ।

पछिल्लाे समय छिमेकी मुलुक भारतमा तुफानी मामला भेटिए पनी नेपालमा भने संक्र'मण मामला न्युन हुदै गएकाे छ । यध्यपी नेपालमा पछिल्लाे समय पिसिअार परिक्षणकाे मात्र पनी निकै घटेकाे छ । हाल मुलुकभरका क्‍वारेन्टाइनमा २३ हजार २ सय ७५ र आइसोलेसन ५ हजार ८ सय २५ जना रहेका छन ।