मगर संसार आयोजित चित्रकलामा बिजेता नबिनले गरे मृगौला रोगी पूर्णिमालाई रू.१०,०००/- सहयोग


२०७७ साउन ६ पाेखरा -      मगर संसार(magar sansar) photo gallery ग्रूप पेज भित्र असार २५ गते सम्पन्न चित्रकला प्रतियोगिता २०७७ मा बिजेता बनेका दैलेखका नवीन घर्ती मगर ले पाएको पुरस्कारमा ५०% बिरामिलाई सहयोग गर्नुपर्ने नियम अनुसार,जितेको पुरस्कारमा ५०% अर्थात रू.१०,०००/- दैलेख ,गुरास गाउपालिका -७ का दुबै मृगौला तथा ७०% आँखाको ज्वती गुमाई सकेकि बिपन्न परिवारकी पूर्णिमा बुढा मगरलाई सहयोग गरेका छन।
नवीन घर्ती मगर प्रति मगर संसार एडमिन परिवार हार्दिक आभार ब्यक्त गर्दछौ साथै बिरामिको सीघ्र स्वस्थ लाभ को कामना गर्दछौ।

साथै पुरस्कार स्पोंसर गर्नुहुने SiaRa Magar लाफा जिउलाई पनि हार्दिक आभार

अपील
पूर्णिमा बुढामगरलाई सके सहयोग नत्र share गरि सहयोग गरौ ।
दैलेख,गुरास गाउपालिका -७ अाेख्रेनि दैलेख निबासि पुर्णिमा बुढा मगरकाे याे लाउलाउ खाउखाउ भन्ने उमेरमा दुबै मृगाैला फेल भई ७०% अाखाकाे ज्वाति समेत गुमाउन परेकाे छ ।
सामान्य बिपन्न घर परिवारमा हुर्केकाे यक मगर चेलिकाे उपचारकाे लागि भारत तथा काठमान्डाै विभिन्न अस्पतालमा उपचार गर्दा गर्दै घरमा रहेकाे सबै जायजथा रिक्तिसक्दा पनि अझ ५०/६० लाख भन्दा बढि अार्थिक चाहिने भएकाे हुदा अहिले सम्म जेनतेन हप्तामा दुई चाेटि डइलाेसिस गर्दै प्रणामात्र बचाइरहेकाे याे पिडादायिक अबस्थामा काेहि त्यस्ताे मनकारी मनहरु भय याे लकडाउनकाे बिषमखघडिमा जति सक्नु हुन्छ देश तथा बिदेशमा रहनुभयका नेपाली दाजु भाइ तथा दिदी बहिनिहरु समक्ष पुर्णिमा बुढा मगरलाइ सहयाेग गरिदिनुहाेला ।
नाेट:- यदि काेहि त्यस्ता मनकारि दाजुभाई दिदिहिनिहरु हुनुहुन्छ भने uday bahadur budha magar काे खाता न:- 02915026506 siddhartha bank dailekha. अथवा समपर्क न 9848064153सम्पर्क गरि सहयाेग गर्न सक्नुहुनेछ केही समय पछि हामी (पुर्णिामा बुढामगर बचाउ अभियान समिति मार्फत अाउने छाै केही गर्न नसके पनि सेयर गरेर मनकारि मन समक्ष पुर्याइ दिनु हाेला धन्यबाद अर्थात मगर संसार लाई सम्पर्क गर्न सक्नु हुन्छ।