बुधबार ३८१ जनामा संक्रमण पुष्टि, मामला २१ हजार ३ सय ९० पुग्याे


२०७७ साउन २१ - अाज बुधबार नेपालमा थप ३८१ जनामा को'रो'ना सं'क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय'का अनुसार ३८१ जनामा थप मामला पाइएसंगै कुल संक्रमि'तको संख्या २१ हजार ३ सय ९० पुगेको छ । जस मध्ये आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ भने हालसम्म १५ हजार १५६ जना निकाे भइ डिस्चार्ज भएका छन ।

पछिल्लाे २४ घण्टामा १३० जना निको भई डिस्चार्ज भएका छन । भने थप २ जनाको ज्यान गए संगै हाल सम्म ६० जनाले ज्यान गुमाएका छन । हाल नेपालका ४ वटा जिल्ला काे'राेना मुक्त भएका छन । भने ७३ जिल्लामा एक्टिभ केश रहेकाे छ ।