उपत्यकाका २१६ सहित अाज नेपालमा थपिए ६३४ जना संक्रमित


२०७७ भदौ ६ काठमाडौ - शनिबार काठमाडाैँ उपत्यकाका २१६ सहित नेपालमा कुल ६३४ जनामा को'रो'ना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय'का अनुसार नेपाल अधिराज्यभरीका प्रयोगशालामा गरिएकाे परीक्षणमा काठमाडौँ मा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा संक्रमण पुष्टि भएकाे छ । याे संगे नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन । भने हाल सम्म कुल संख्या १८ हजार ३५० जना निकाे भएका छन भने हाल सम्म कुल संक्रमण मामला ३१११७ पुगेकाे छ भने २४ घण्टामा ९काे ज्यान गए संगै ज्यान गुमाउनेकाे संख्या १४६ पुगेको छ ।