मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपकाे पहलमा उठेकाे सहयाेग रकम तनहु र म्याग्दीका पहिराे पिडितलाइ हस्तान्तरण


२०७७ साउन ३० - पाेखरा
छाेटाे समयमै मगर लाफाहरू माझ लाेक प्रिय
सामाजिक संजाल फेसबुक ग्रु्प मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपले मन सुन सुरू भए संगै अाएकाे पहिराेमा परि घरबार बिहिन भएका, तथा परिवारका सदस्यहरू गुमाएका पहिराे पिडितहरूलाइ अार्थिक सहयाेग गरेकाे छ ।

यस अभियान अर्न्तगत, तनहु ऋिसिङ, ८ पल्ट्याङ भैसीकेली का ६ बर्षिय बालिका अमिना थापा मगर लाइ रू २०५७५ (बिस हजार पांच सय पचहत्तर ) सहयाेग गरिएकाे छ
, गत असार २९ गते अाएकाे पहिराेमा अमिनाले बाबा अामा , काका काकी र सानी बहिनी गरी ५ जना परिवारकाे सदस्यहरू गुमाएकी थिएन् उनलाइ मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपकाे पहलमा उठेकाे रकम रू २०५७५ अमिना मगर कै हातमा हस्तान्तरण गरिएकाे थियाे।
यसै गरी म्याग्दी मालिका ७ बिम का पहिराे पिडितहरूकाे लागी रू १०,००० हजार मालिका गापा ७ बिमका वडा अध्यक्ष रेशम ब. जुग्जाली मगरलाइ हस्तान्तरण गरिएकाे छ । त्यसै गरी मराङ कल्लेनीमा गएकाे पहिराेमा छाेरा (सबिन पुन) गुमाएका पदम पुन मगरलाइ रू ६,००० तथा रू १०,००० मराङ कल्लेनिको राहात कोष अस्थायी समिति सदस्य नरमाया पुन मगरलाइ हस्तान्तरण गरिएकाे छ ।


मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपले पठाएकाे साे राहात रकम समाज सेवी डिके चाेचाङ्गी पुन मगरकाे राेहबरमा हस्तान्तरण गरिएकाे हाे ।

सहयाेगी दाताहरू
१ यम जर्घा मगर (पाल्पा देबिनगर) - रू ४,०००/-

२, भेद मगर (बाग्लुङ, हाल काेरिया ) - रू २,५००/-

३, मगर टिकटक-फोटो ग्यालरी एडमिन परिवार, रू २,५००/-

४, अश्मिता राना मगर (पाल्पा)- १,०००/-

५, भगत थापा मगर (पाल्पा) - ५,०००/-

६, रोजन सारू मगर (पाल्पा) - ५,०००/-

७, अमर घर्ती मगर ( नवलपुर) - ३,०००/-

८, दिल राना मगर (मलेशिया) - ५,०००/-

९, अरूण थापा मगर (युएइ) - १०,०००/-

१०, दिब्या पुन मगर - १,५००/-

११, सुमन पामी अाले मगर ७५७५/-