नेपालमा अाज १ हजार १६ जना को'रो'ना सं'क्रमित थपिए, कुल मामला २८,२५७ पुग्याे


२०७७ भदाै - २ - काठमाडाै - नेपालमा अाज थप १०१६ जनामा को'रो'ना भाइ'रसको संक्रमण पुष्टि भएको छ । यो सँगै को'रो'ना संक्रमि'तको संख्या २८ हजार २५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ जसमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ भने निकाे हुनेकाे संख्या १७ हजार ५८० पुगेको छ । पछिल्लाे २४ घण्टामा ७ जनाकाे ज्यान गए संगै नेपालमा हाल सम्म ११४ जनाकाे ज्यान गएकाे छ ।