मगर टिक टक फोटो ग्यालरी ग्रुप अायाेजित भिडियाे प्रतियाेगिताकाे उपाधी नवलपुरकी परी थापा मगरले हात पारिन

२०७७ भदाै ७
मगर भाषा, भेषभुषा, कला, संस्कार संस्कृितकाे संरक्षण संम्बर्द्दन गराै भन्ने मुल उदेश्यका साथ स्थापना गरिएकाे सामाजिक संजाल मगर टिक टक फोटो ग्यालरी ग्रुप ले चाैथाे कार्यक्रम अन्तर्गत मगरहरूकाे कला/सिप/ प्रतिभा सम्बधी भिडियो प्रतियोगिता मा नवलपरासीकी परी थापा मगर उपाधी हात परेका छन ।
लाइककाे अाधारमा बिजेता छनाैट गरिएकाे साे प्रतियाेगितामा कुल 2231 लाइक सहित परी थापा मगर ले प्रथम स्थान हासिल गर्नु भएकाे हाे ।
यसै गरी बुटवल १३, बदेलपोखरी का सृजना सारू मगरले कुल १४१६ लाइक सहित दाेस्राे स्थान हासिल गर्नुभएकाे छ ।
यसै गरी पुर्वखोला ४ देबिनगर लेमधेम पाल्पा का इन्द्र राना मगर ले कुल ६४० मत सहित तेस्राे स्थान हासिल गर्नु भएकाे छ ।
यसै गरी एडमिन छनाैट उत्कृष्ट पुरस्कार भने किस्मिता थापा मगरले हात पारेका छन ।
पुरस्कार साैजन्य हाल काेरियामा रहनुभएका राेयल सारू मगरले गर्नु भएकाे हाे ।
यस प्रतियाेगिताकाे मुख्य उदेश्य हामी मगरहरू मा रहेकाे प्रतिभा एक अापसमा शेयर गर्ने र एकले जानेकाे कुरा अर्काेलाइ सिकाउने साथै मगर भेषभुषाा कला संस्कार र संस्कृतिकाे संरक्षण गर्न रहेकाे एडमिन दशरथ सारू मगरले जानकारी दिनुभयाे ।
🙏🙏पुरस्कार प्रायाेजक 🙏🙏
👉 राेयल सारू मगर ( हाल काेरिया )***👈
*प्रथम पुरस्कार - रू ३५०० + प्रमाण पत्र
*दाेस्राे पुरस्कार - रू २५०० + प्रमाण पत्र
*तेस्ाे पुरस्कार - रू १५०० + प्रमाण पत्र
* एडमिन छनाैट उत्कृष्ट पुरस्कार - रू १००० + प्रमाण पत्र
अायाेजक
मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप
https://www.facebook.com/groups/1297900563734091
एडमिनहरू
दशरथ सारू मगर
राेशनी राना मगर
बिषेसता सारू मगर
म्याजिना राना मगर
दिपा मगर
मेलिना थापा मगर
सरिता राना मगर
