नृत्य प्रतियोगितामा २२ जना प्रतियोगि फाईनलमा प्रवेश, फाइनल असोज १२ देखी सुरु हुने



 सामाजिक सञ्जाल फेसबुक मगर संसार photo gallery ग्रुप पेजद्वारा यही २०७७ असोज ४ गते देखी आयोजित (१२ वर्ष  मुनिका  मगर बाबुनानिहरु) को मौलिक एकल लोक नृत्य प्रतियोगितामा सहभागी ७७ जना प्रतियोगी बाबुनानिहरु मध्य (दोस्रो चरण ) अर्थात फाईनल चरणमा पुग्न सफल प्रतियोगीहरु निम्न छन:-

(फाईनल प्रतियोगिता २०७७ असोज १२ गते सोमबार ५ pm देखि सुरु हुने)


१) #ट्रस्मि गर्बुजा मगर

♦️ठेगाना:- म्याग्दी, दग्नाम

♦️हालको बसाई:-  जापान

♦️ उमेर:- ११ बर्ष


२) #श्रेया आले मगर 

♦️ ठेगाना:- गोरखा 

♦️ हालको बसाई :- ktm

♦️ उमेर :- ८ बर्ष


३) #निशा राना मगर

♦️ ठेगाना:- धादिङ,नीलकण्ठ -७

♦️ उमेर:- १२ बर्ष


४) #रोशनी आले मगर

♦️ ठेगाना:- गोरखा

♦️ हालको बसाई:- ktm

♦️ उमेर:- ५ बर्ष


५) #प्राथना राना मगर

♦️ ठेगाना:- तनहु, ब्यास-७

♦️ हालको बसाई:- भरतपुर-९,चितवन

♦️ उमेर:-११ बर्ष


६) #स्टेसी आले मगर 

♦️ ठेगाना:- गोरखा

♦️ हालको बसाई:- भरतपुर, चितवन

♦️ उमेर:-६ बर्ष


७) #शिवानी थापा मगर

♦️ ठेगाना:- बागलूङ

♦️ हालको बसाई:- ktm

♦️ उमेर:-१२ बर्ष


८) #बर्षा थापा मगर

♦️ ठेगाना:- बागलूङ ,बरेङ -१

♦️ हालको बसाई :- पोखरा

♦️ उमेर:- ७ बर्ष 


९) #कृषा साठीघरे मगर 

♦️ठेगाना :- पाल्पा 

♦️हालको बसाई :- बेलुवा - १ नवलपुर

♦️उमेर :- ५ बर्ष


१०) #प्रिन्सा साठीघरे मगर 

♦️ठेगाना :- पाल्पा 

♦हालको बसाई :- बेलुवा -१ नवलपुर 

️♦️रमेर :- ९ बर्ष


११) #मनिसा पुन मगर 

♦ठेगाना :- बाग्लुङ 

️♦️हालको बसाई :- पाल्पा,तानसेन

♦उमेर :- ११ बर्ष 


१२) #दृश्या थापा मगर 

♦ठेगाना :- बुटवल,तिलोत्तमा -१

️♦️उमेर :- १० बर्ष


१३) #अनुषा बुढा मगर 

♦️ ठेगाना :- रोल्पा 

♦️ हालको बसाई :- पाल्पा, तानसेन

♦️ उमेर:- ३ बर्ष


१४) #रीजन खुलाल मगर 

♦️ ठेगाना:- स्याङजा वालिङ

♦️ हालको बसाई :- नवलपुर, देवचूली १०

♦️ उमेर :- १० बर्ष


१५) #दिपश्वी थापा  मगर

♦️ ठेगाना:- तनहूँ ,ब्यास -२

♦️ उमेर:- ८ बर्ष


१६) #स्वोप्निल राना मगर

♦️ ठेगाना:- स्याङजा,बिरुवा 

♦️ हालको बसाई :- पोखरा

♦️ उमेर:- १२ बर्ष


१७) #युबा थापा मगर 

♦️ ठेगाना:- बुटवल

♦️ उमेर:- ११ बर्ष


१८)#जेनिशा रजालि मगर

♦️ठेगाना:- नवलपुर

♦️ हालको बसाई :-चितवन,भरतपुर ११

♦️उमेर:-१२ वर्ष 


१९)#प्रकृति थापा मगर 

♦ठेगाना :- स्याङ्जा,बिरुवा-७

️♦हालको बसाई :- पोखरा-१ कास्की

️♦️उमेर :- १० बर्ष


२०)#सृष्टि पुन मगर 

♦ठेगाना :- रोल्पा लुंग्री गा.पा.-७

️♦️उमेर :- १२ बर्ष

  


Note:- नियम बमोजिम 3k like नपुगेका उत्कृष्ट नृत्यको आधारमा प्रतियोगि मध्य दुइ प्रतियोगिलाई admin समितिले छनोद गरि फाइनल पुर्याएको जानकारी गर्दछौ।


उत्कृष्ट छनोदमा परी फाइनल प्रबेश गरेका दुइ प्रतियोगि


👍१)अभिषेक बुढा मगर-रोल्पा हाल बसाई पाल्पा उमेर ९ बर्ष

👍२) याशु रोका मगर - म्याग्दी बसाई पोखरा उमेर ९ बर्ष

....................................

👇फाइनल पुग्न सफल प्रतियोगिहरुले निम्न नियमहरु पालना गर्नुपने छ:-

👉१) फाइनल प्रवेश गरेका प्रतियोगी बाबुनानीहरूले नृत्य गरेको भिडियो अनिवार्य चेन्ज गर्नुपर्ने छ। पहिलो चरणको भिडियो पोस्ट गर्न पाईने छैन।


👉२) फाइनलको लागि डान्स भिडियो ३ मिनेट वा ३ मिनेट भन्दा बढिको हुनुपर्ने छ।


👉३) प्रतियोगीले नृत्य अनिवार्य मगर समुदाय सँग सम्बन्धित मौलिक गीतमा जस्तै:- कौराहा,सालैजो,झ्याब्रे,मारूनी,हुर्रा,यानीमाया,घाटु ,चुड्का, सोरठिमा हुनुपर्नेछ वा मगर गीत र मगर फिल्मको गीतमा पनि मान्य हूनेछ।


👉४) प्रतियोगीहरूले अनिवार्य मगर ड्रेस वा आफ्नो नृत्य अनुसारको ड्रेस लगाएको हुनुपर्नेछ l


👉५) फाइनलको लागि भिडियो post गर्ने समय २०७७ असोज १२ गते सोमबार बेलूकी ५ pm देखी रातिको ९ pm सम्म अर्थात ४ घण्टा भित्र अनिवार्य पोस्ट गरि सक्नु पर्नेछ।


👉६) भोटिंग समय ५ दिन मात्र अर्थात असोज १७ गते शनिवार बेलूकी ५ pm सम्म मात्र रहनेछ।


👉७) फाइनल पुगेका प्रतियोगीले सकेसम्म बिबाद आउने खालको  भिडियो नबनाई आफै सतर्क रहनुपर्ने छ।


👉८) भिडियो पोस्ट गर्दा नाम,ठेगाना, उमेर,हालको बसाई अनिवार्य उल्लेख गर्नुपर्ने।


👉९) नतीजा ५० % लाइक र ५०% मूल्यांकन समितिको आधारमा  बिजेता घोषणा गरीनेछ lअर्थात टोटल पुर्णांक ३०० को हूनेछ। जस अन्तर्गत like को १५० पुर्णांक र जजको १५० पुर्णांक को हूनेछ।१०० like बराबर १ अंक(पुर्णांक) प्राप्त गर्ने छ।


👉१०) प्रतियोगितामा बिजेता हुने सम्पूर्ण प्रतियोगिले ५०% पुरस्कार मगर संसार राहतकोषमा सहयोग गर्नुपर्ने छ।


👉११) सबै react लाई सम्मान अंक दिइने ,share,मेंशन, cmt सबै खुल्ला रहने।


👉१२) नतीजा २०७७ असोज १८ गते आइतवार बेलूकी ५ बजे Virtual Zoom Application बाट प्रत्यक्ष live गरी  सार्बजनिक गरीने।


👉१३) प्रतियोगितामा कुनै बिबाद आएको खण्डमा एडमिन समितिको निर्यण नै अन्तिम निर्णय हुनेछ।


 #मूल्यांकन_समिति अर्थात #निर्णायकज्यूहरु :-

* चर्चित मोडेल/डान्सर :- आरुशी मगर 

* नृत्य निर्देशक/मोडल :- सुमन थापा मगर 

* एड्मिन समितिको तर्फबाट :- शान्ति राना मगर 

🏆🏆पुरस्कारहरु:-🏆🏆

.............................

✅ प्रथम पुरस्कार रू.२०,००० + प्रमाणपत्र

✅ दोस्रो पुरस्कार रू.१५,००० + प्रमाणपत्र

✅ तेस्रो पुरस्कार रू.१०,०००   +प्रमाणपत्र

..........................

♦️♦️पुरस्कार प्रायोजकहरु  निम्न छन् ♦️♦️

* प्रथम पुरस्कार :- दिपसागर बुढा मगर ,तकसेरा रूकुम पूर्व (हाल न्यूयोर्क ,अमेरिका)

* दोस्रो पुरस्कार:- हाम्रो मगर अनलाईन रोधिघर संचालक समिति परिवार

* तेश्रो पुरस्कार :- भेद मगर - बाग्लुङ हाल (दक्षिण कोरिया )

Note:- पुरस्कार हाम्रो Admin समितिको पदाधिकारीले प्रत्यक्ष भेटेर प्रदान गर्नेछौँ  यदि सम्भब भएन भने IME वा बैंक मार्फत दिनेछौ।

#मगर संसार #Admin समिति परिवार