नृत्य प्रतियोगितामा २२ जना प्रतियोगि फाईनलमा प्रवेश, फाइनल असोज १२ देखी सुरु हुने

सामाजिक सञ्जाल फेसबुक मगर संसार photo gallery ग्रुप पेजद्वारा यही २०७७ असोज ४ गते देखी आयोजित (१२ वर्ष मुनिका मगर बाबुनानिहरु) को मौलिक एकल लोक नृत्य प्रतियोगितामा सहभागी ७७ जना प्रतियोगी बाबुनानिहरु मध्य (दोस्रो चरण ) अर्थात फाईनल चरणमा पुग्न सफल प्रतियोगीहरु निम्न छन:-
(फाईनल प्रतियोगिता २०७७ असोज १२ गते सोमबार ५ pm देखि सुरु हुने)
१) #ट्रस्मि गर्बुजा मगर
♦️ठेगाना:- म्याग्दी, दग्नाम
♦️हालको बसाई:- जापान
♦️ उमेर:- ११ बर्ष
२) #श्रेया आले मगर
♦️ ठेगाना:- गोरखा
♦️ हालको बसाई :- ktm
♦️ उमेर :- ८ बर्ष
३) #निशा राना मगर
♦️ ठेगाना:- धादिङ,नीलकण्ठ -७
♦️ उमेर:- १२ बर्ष
४) #रोशनी आले मगर
♦️ ठेगाना:- गोरखा
♦️ हालको बसाई:- ktm
♦️ उमेर:- ५ बर्ष
५) #प्राथना राना मगर
♦️ ठेगाना:- तनहु, ब्यास-७
♦️ हालको बसाई:- भरतपुर-९,चितवन
♦️ उमेर:-११ बर्ष
६) #स्टेसी आले मगर
♦️ ठेगाना:- गोरखा
♦️ हालको बसाई:- भरतपुर, चितवन
♦️ उमेर:-६ बर्ष
७) #शिवानी थापा मगर
♦️ ठेगाना:- बागलूङ
♦️ हालको बसाई:- ktm
♦️ उमेर:-१२ बर्ष
८) #बर्षा थापा मगर
♦️ ठेगाना:- बागलूङ ,बरेङ -१
♦️ हालको बसाई :- पोखरा
♦️ उमेर:- ७ बर्ष
९) #कृषा साठीघरे मगर
♦️ठेगाना :- पाल्पा
♦️हालको बसाई :- बेलुवा - १ नवलपुर
♦️उमेर :- ५ बर्ष
१०) #प्रिन्सा साठीघरे मगर
♦️ठेगाना :- पाल्पा
♦हालको बसाई :- बेलुवा -१ नवलपुर
️♦️रमेर :- ९ बर्ष
११) #मनिसा पुन मगर
♦ठेगाना :- बाग्लुङ
️♦️हालको बसाई :- पाल्पा,तानसेन
♦उमेर :- ११ बर्ष
१२) #दृश्या थापा मगर
♦ठेगाना :- बुटवल,तिलोत्तमा -१
️♦️उमेर :- १० बर्ष
१३) #अनुषा बुढा मगर
♦️ ठेगाना :- रोल्पा
♦️ हालको बसाई :- पाल्पा, तानसेन
♦️ उमेर:- ३ बर्ष
१४) #रीजन खुलाल मगर
♦️ ठेगाना:- स्याङजा वालिङ
♦️ हालको बसाई :- नवलपुर, देवचूली १०
♦️ उमेर :- १० बर्ष
१५) #दिपश्वी थापा मगर
♦️ ठेगाना:- तनहूँ ,ब्यास -२
♦️ उमेर:- ८ बर्ष
१६) #स्वोप्निल राना मगर
♦️ ठेगाना:- स्याङजा,बिरुवा
♦️ हालको बसाई :- पोखरा
♦️ उमेर:- १२ बर्ष
१७) #युबा थापा मगर
♦️ ठेगाना:- बुटवल
♦️ उमेर:- ११ बर्ष
१८)#जेनिशा रजालि मगर
♦️ठेगाना:- नवलपुर
♦️ हालको बसाई :-चितवन,भरतपुर ११
♦️उमेर:-१२ वर्ष
१९)#प्रकृति थापा मगर
♦ठेगाना :- स्याङ्जा,बिरुवा-७
️♦हालको बसाई :- पोखरा-१ कास्की
️♦️उमेर :- १० बर्ष
२०)#सृष्टि पुन मगर
♦ठेगाना :- रोल्पा लुंग्री गा.पा.-७
️♦️उमेर :- १२ बर्ष
Note:- नियम बमोजिम 3k like नपुगेका उत्कृष्ट नृत्यको आधारमा प्रतियोगि मध्य दुइ प्रतियोगिलाई admin समितिले छनोद गरि फाइनल पुर्याएको जानकारी गर्दछौ।
उत्कृष्ट छनोदमा परी फाइनल प्रबेश गरेका दुइ प्रतियोगि
👍१)अभिषेक बुढा मगर-रोल्पा हाल बसाई पाल्पा उमेर ९ बर्ष
👍२) याशु रोका मगर - म्याग्दी बसाई पोखरा उमेर ९ बर्ष
....................................
👇फाइनल पुग्न सफल प्रतियोगिहरुले निम्न नियमहरु पालना गर्नुपने छ:-
👉१) फाइनल प्रवेश गरेका प्रतियोगी बाबुनानीहरूले नृत्य गरेको भिडियो अनिवार्य चेन्ज गर्नुपर्ने छ। पहिलो चरणको भिडियो पोस्ट गर्न पाईने छैन।
👉२) फाइनलको लागि डान्स भिडियो ३ मिनेट वा ३ मिनेट भन्दा बढिको हुनुपर्ने छ।
👉३) प्रतियोगीले नृत्य अनिवार्य मगर समुदाय सँग सम्बन्धित मौलिक गीतमा जस्तै:- कौराहा,सालैजो,झ्याब्रे,मारूनी,हुर्रा,यानीमाया,घाटु ,चुड्का, सोरठिमा हुनुपर्नेछ वा मगर गीत र मगर फिल्मको गीतमा पनि मान्य हूनेछ।
👉४) प्रतियोगीहरूले अनिवार्य मगर ड्रेस वा आफ्नो नृत्य अनुसारको ड्रेस लगाएको हुनुपर्नेछ l
👉५) फाइनलको लागि भिडियो post गर्ने समय २०७७ असोज १२ गते सोमबार बेलूकी ५ pm देखी रातिको ९ pm सम्म अर्थात ४ घण्टा भित्र अनिवार्य पोस्ट गरि सक्नु पर्नेछ।
👉६) भोटिंग समय ५ दिन मात्र अर्थात असोज १७ गते शनिवार बेलूकी ५ pm सम्म मात्र रहनेछ।
👉७) फाइनल पुगेका प्रतियोगीले सकेसम्म बिबाद आउने खालको भिडियो नबनाई आफै सतर्क रहनुपर्ने छ।
👉८) भिडियो पोस्ट गर्दा नाम,ठेगाना, उमेर,हालको बसाई अनिवार्य उल्लेख गर्नुपर्ने।
👉९) नतीजा ५० % लाइक र ५०% मूल्यांकन समितिको आधारमा बिजेता घोषणा गरीनेछ lअर्थात टोटल पुर्णांक ३०० को हूनेछ। जस अन्तर्गत like को १५० पुर्णांक र जजको १५० पुर्णांक को हूनेछ।१०० like बराबर १ अंक(पुर्णांक) प्राप्त गर्ने छ।
👉१०) प्रतियोगितामा बिजेता हुने सम्पूर्ण प्रतियोगिले ५०% पुरस्कार मगर संसार राहतकोषमा सहयोग गर्नुपर्ने छ।
👉११) सबै react लाई सम्मान अंक दिइने ,share,मेंशन, cmt सबै खुल्ला रहने।
👉१२) नतीजा २०७७ असोज १८ गते आइतवार बेलूकी ५ बजे Virtual Zoom Application बाट प्रत्यक्ष live गरी सार्बजनिक गरीने।
👉१३) प्रतियोगितामा कुनै बिबाद आएको खण्डमा एडमिन समितिको निर्यण नै अन्तिम निर्णय हुनेछ।
#मूल्यांकन_समिति अर्थात #निर्णायकज्यूहरु :-
* चर्चित मोडेल/डान्सर :- आरुशी मगर
* नृत्य निर्देशक/मोडल :- सुमन थापा मगर
* एड्मिन समितिको तर्फबाट :- शान्ति राना मगर
🏆🏆पुरस्कारहरु:-🏆🏆
.............................
✅ प्रथम पुरस्कार रू.२०,००० + प्रमाणपत्र
✅ दोस्रो पुरस्कार रू.१५,००० + प्रमाणपत्र
✅ तेस्रो पुरस्कार रू.१०,००० +प्रमाणपत्र
..........................
♦️♦️पुरस्कार प्रायोजकहरु निम्न छन् ♦️♦️
* प्रथम पुरस्कार :- दिपसागर बुढा मगर ,तकसेरा रूकुम पूर्व (हाल न्यूयोर्क ,अमेरिका)
* दोस्रो पुरस्कार:- हाम्रो मगर अनलाईन रोधिघर संचालक समिति परिवार
* तेश्रो पुरस्कार :- भेद मगर - बाग्लुङ हाल (दक्षिण कोरिया )
Note:- पुरस्कार हाम्रो Admin समितिको पदाधिकारीले प्रत्यक्ष भेटेर प्रदान गर्नेछौँ यदि सम्भब भएन भने IME वा बैंक मार्फत दिनेछौ।
#मगर संसार #Admin समिति परिवार
