अाज १ हजार ३५९ जनामा संक्र'मण, नेपालमा मामला ४४ हजार २३६ पुग्याे


२०७७ भदाै १९ - नेपालमा शुक्रबार थप १ हजार ३५९ जनामा को'रो'ना संक्र'मण पुष्टि भएको छ । जसमा ६४ महिला र ८९५ पुरूषा रहेका छन । याे सँगै नेपालमा को'रो'ना संक्र'मितको कुल मामला ४४ हजार २३६ पुगेको छ । शुक्रबार थपिएका संक्रमित मध्ये काठमाडाैँ उपत्यकाका मात्रै ४५४ जनामा को'रो'ना संक्र'मण पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३६, ललितपुरमा ३२ , काठमाडौँमा ३८६, जनामा संक्रम'ण पाइएकाे हाे । पछिल्लो २४ घण्टामा को'रो'ना संक्र'मण मुक्त भई १ हजार ३५४ जना डिस्चार्ज भएका छन् । याेसँगै हालसम्म डिस्चार्ज हुनेकाे संख्या २५ हजार ५६१ रहेकाे छ । हाल देशभर सक्रिय संक्र'मितको संख्या १८४०४ रहेको छ । हाल सम्म नेपालमा २७१ जनाकाे ज्या'न गएकाे छ ।