मगर गुमुस्ठा(मगरको काट छान्म नुङ्के लाम अायाेजित लेख रचना लोक कथा प्रतियोगितामा पबित्रा मगर बिजेता बनिन्

गत भदौ १२ गते देखि १८ गते सम्म मगर गुमुस्ठा(मगरको काट छान्म नुङ्के लाम) ग्रुपका एड्मिन परिवारले आयोजना गरेको मगर सामुदयमा आधारित लेख रचना लोक कथा प्रतियोगितामा पबित्रा थापा मगर बिजेता बन्न सफल हुनु भएकाे छ ।
यसै गरी दोस्रो स्थान मन्सु थापा मगर , तेस्रो दिलु मल्ल आले मगर र सान्त्वना स्थान दुर्गा ढेगा मगरले हासिल गर्नुभएकाे छ ।
प्रतियोगितामा २८ जना मगर लाफाहरूकाे सहभागिता रहेकाे मगर गुमुस्ठा संस्थापक केशव खाम्चा मगर ले जानकारी दिनुभयाे ।

दोस्रो पुरस्कार रु , ६,००० सहित प्रमाणपत्र
तेस्रो पुरस्कार रु, ४,००० सहित प्रमाणपत्र
सान्त्वना पुरस्कार रु, २,००० सहित प्रमाणपत्र
पुरस्कार प्रायोजक
साइरा मगर ( स्याङ्जा ) हाल Uk
मुल्यांकन समिती
अग्रज विशेष सल्लाहकार : नाम :सन्जोक लाफा मगर
अग्रज विशेष सल्लाहकार : नाम : तिलक सोमै मगर
आयोजक : मगर गुमुस्ठा एड्मिन परिवार !
अध्यक्ष :कुमारी सारु मगर
संस्थापक : केशव खाम्चा मगर
सह संस्थापक : रेशम राना मगर
ब्यावस्थापक : नारद रमजाली बुढा मगर
सह ब्यावस्थापक : प्रकाश पुन मग
हाजिर जवाफ प्रतियोगिता कार्यक्रम संचालिका : बिनिता सारु मगर
सह संचालिका : आर्मित्मा थापा मगर
सल्लाहकार मगर भाषा तथा लिपि लेखक : दिनेश मगर
सल्लाहकार : अर्जुन बुढा मगर तराली
विशेष सल्लाहकार साहित्यकार :