मगर गुमुस्ठा ( मगरको काट छान्म नुङ्के लाम ) काे पहलमा संकलन भएकाे ९०,९०८८ बिरामी लालुमाया मगरलाइ हस्तान्तरण

२०७७ भदाै १९
मगर गुमुस्ठा ( मगरको काट छान्म नुङ्के लाम ) काे पहलमा संकलन भएकाे रकम बिरामी माथागढी गाउपालिका गोठादी ५ हात्तिलुङ पाल्पा लालुमाया घर्ती मगरलाइ हस्तान्तरण गरिएकाे छ ।
लालुमाया घर्ती मगर बचाउ अभियानमा आर्थिक_सहयोग_रकम संकलन जम्मा रु ९०,९०८८_नौ_लाख_नौ_हजार_अठासी रुपैयाँ ) मगर गुमुस्ठा ( मगरको काट छान्म नुङ्के लाम ) ग्रुपका एड्मिन परिवार लगायत सम्पुर्ण सहयोगी मन हरुको पहलमा रु, ९०९०८८ ( नौ लाख नौ हजार अठासी रुपैयाँ आर्थिक सहयोग रकम संकलन गरि दुबै मिर्गौला खराबी भएका बिरामी पीडित लालु माया घर्ती मगर ज्यु लाई हस्तान्तरण गरिएको हाे ।
सहयाेगी दाताहरू
(१) नाम : कृष्ण दिसुवा मगर रु,९,१९९ (ठेगाना: पाल्पा ) हाल कार्यरत दक्षिण कोरिया
(२) नाम: नर माया लमतारी म्गर रु,४,००० ( ठेगाना : पाल्पा ) हाल कार्यरत कुवेत
(३) नाम : निशा थापा मगर रु, २,००० (ठेगाना : भरतपुर चितवन )
(४) नाम : हिमाल मगर रु,८,३६८ ( ठेगाना : रुपन्देही चरङ्गे ) हाल कार्यरत साउदी अरेबिया
(५) नाम : लाहुरे मामा रु, ३,४४४ ( ठेगाना : प्युठान ) हाल कार्यरत साउदी अरेबिया
(६) नाम : टेक राना मगर रु , ३,४४३ ( ठेगाना : नवलपुर कावासोटी ) हाल कार्यरत साउदी अरेबिया
( ७) नाम: होम बहादुर श्रीस मगर रु,४,०८९ ( ठेगाना : बागलुङ ) हाल कार्यरत दोहा कतार
(८) नाम: मेलिना आले मगर रु,७,०६८ ( लमजुङ बेशिसहर )
(९) नाम: कुमारी सारु मगर रु, १५,३०२ ( ठेगाना:नवलपुर )
(१०) नाम : पाल्पाली मगर्नी रु,२,००० ( पाल्पा )
(११) नाम : मान मगर रु, ७,२०० ( ठेगाना : नवलपरासी २ सुनवल ) हाल कार्यरत हङकङ
(१२) नाम : थमन मगर रु, २,९३१ ( ठेगाना : नवलपरासी ) हाल कार्यरत मलेसिया
(१३) नाम: यात्रा पुन मगर रु, १०,००० ( ठेगाना: रुपन्दही सैना मैना १० सालझन्डी ) हाल कार्यरत हङकङ
(१४) नाम : आर्मिट्मा थापा मगर ( सम्झना ) रु ३,१२० ( ठेगाना : स्याङ्जा )
( १५) नाम : अनिल लामिछाने मगर रु, ५,००५ ( ठेगाना : रुपन्देही सित्तल नगर ) हाल कार्यरत दक्षिण कोरिया
( १६) नाम : मेहेर मगर रु ,५,१०० ( ठेगाना: झापा)
(१७) नाम: गम बहादुर घर्ती मगर रु , ५,००० ( ठेगाना: पाल्पा ) हाल कार्यरत साउदी अरेबिया
( १८) नाम : लोक बहादुर खाम्चा मगर रु, ५,००० (ठेगाना: पाल्पा ) हाल कार्यरत साउदी अरेबिया
( १९) नाम : सानू राना मगर रु , १४,२०० ( ठेगाना : स्याङ्जा ) हाल कार्यरत UK
( २०) नाम : टोप बहादुर घर्ती मगर रु , ६,०१७ ( ठेगाना: दाङ )
(२१) नाम: रचना थापा मगर रु २,१०० ( ठेगाना काठमाडौ )
(२२) नाम: हेम बहादुर खाम्चा मगर रु १०,३३६ ( ठेगाना पाल्पा ) हाल कार्यरत साउदी अरेबिया
(२३) नाम : भक्त बहादुर सिंकिजा मगर रु ,५,००० ( ठेगाना म्याग्दी ) हाल कार्यरत बहराइन
( २४) नाम : दान बहादुर घर्ती मगर रु,१५,८७१ ( ठेगाना: पाल्पा ) हाल कार्यरत मलेसिया
(२५) नाम : तुल बहादुर रेशमि मगर रु ,१५,८७१ ( ठेगाना पाल्पा ) हाल कार्यरत मलेसिया
( २६) नाम : भरत दर्लामी मगर रु, ५,६५८ ( ठेगाना पाल्पा ) हाल कार्यरत मलेसिया
( २७) नाम : सेर बहादुर थापा मगर रु, १२,००० ( ठेगाना पाल्पा ) हाल कार्यरत मलेसिया
(२८) नाम : राज थापा मगर रु,६,००० ( ठेगाना बागलुङ ) हाल कार्यरत जापान
( २९) नाम : थमी सरा बाकाबल रु, २,५०० ( ठेगाना रुपन्देही देवदह दाउन्ने )
(३०) नाम : कर्न आले मगर रु,७,२५० ( ठेगाना : रुपन्देही बुटवल ) हाल कार्यरत हङकङ
( ३१) नाम : रेशम राना मगर रु, १०,००० ( ठेगाना रुपन्देही बुटवल ) हाल कार्यरत हङकङ
( ३२) नाम : रुपा थापा मगर रु , २,७५० ( ठेगाना दमौली तनहुँ )
(३३) नाम: फुल कुमार मगराती मगर रु,५,७५० ( ठेगाना खोटाङ ) हाल कार्यरत दोहा कतार
( ३४) नाम: तिलक सोमै मगर रु,५,५५० ( ठेगाना नवलपुर ) हाल कार्यरत हङकङ
( ३५) नाम :तुल बहादुर बुढाथोकी मगर रु , ५,१३८ ( ठेगाना नवलपरासी ज्यामिरे ) हाल कार्यरत साउदी अरेबिया
(३६) नाम : तारा मगर रु , ३,८७९ ( ठेगाना सुनसरी इटहरी ) हाल कार्यरत इराक
(३७) नाम: रन बहादुर बराल मगर रु, ५,९७० ( ठेगाना पाल्पा चिदिपानी १) हाल कार्यरत साउदी अरेबिया
( ३८) नाम : लक्ष्मी राना मगर रु ,७,४४६ ( ठेगाना नवलपरासी )
(३९) नाम : टेक बहादुर खाम्चा मगर रु , ५,००० ( ठेगाना पाल्पा ) हाल कार्यरत साउदी अरेबिया
( ४०) नाम : गङ्गा राना मगर रु ४,४७८ ( ठेगाना रुपन्देही बुटवल हात बजार
( ४१) नाम : चित्र बहादुर घर्ती मगर रु , १०,७०६ ( ठेगाना पाल्पा ) हाल कार्यरत मलेसिया
( ४२) नाम : साजन थापा मगर रु , ४,००० ( ठेगाना गोर्खा ) हाल कार्यरत ईन्डिया
(४३) नाम : केश बहादुर राना मगर रु, ५,०२६ ( ठेगाना तनहुँ ) हाल कार्यरत कुवेत
( ४४) नाम : लोक बहादुर आले मगर रु, ५,३९२ ( ठेगाना रुपन्देही ) साउदी अरेबिया
( ४५) नाम : इन्जु थापा मगर रु , ३,५०० ( ठेगाना कास्की )
( ४६) नाम: लाल बहादुर थापा मगर रु,१०,२१८ ( ठेगाना रुपन्देही बुटवल ) हाल कार्यरत साउदी अरेबिया
( ४७) नाम: झमन सिंङ बराल रु, ५,६१५ ( ठेगाना पाल्पा चिदिपानी १) हाल कार्यरत कुवेत
( ४८) नाम : निल बहादुर ढेङ्गा मगर रु,५,१६८ ( ठेगाना पाल्पा ) हाल कार्यरत साउदी अरेबिया
( ४९) नाम : इन्द्र बहादुर खाम्चा मगर रु, ८,२०५ ( ठेगाना पाल्पा ) हाल कार्यरत मलेसिया
(५०) नाम : प्रेम सिंजाली मगर रु, ५,१९६ ( ठेगाना सुर्खेत ) हाल कार्यरत मलेसिया
(५१) नाम: मगर्नी मनु रु, ६,०२४ (ठेगाना पोखरा ) हाल कार्यरत साईप्रास
(५२) नाम : खिनी राना मगर रु, ६,०२५ ( ठेगाना : रुपन्देही बुटवल ) हाल कार्यरत साईप्रास
(५३) नाम : याम बहादुर आले मगर रु , ५,००० ( ठेगाना रुपन्देही देवदह ६ दाउन्ने )
(५४) नाम : चेत बहादुर आले मगर रु, ५,१०५ ( ठेगाना पाल्पा )
(५५) नाम: मान सिंङ राना मगर रु, ४,२३६ ( ठेगाना पाल्पा ) हाल कार्यरत बहराइन
(५६) नाम : रमेश थापा मगर रु,१०,००० ( ठेगाना गोर्खा ) हाल कार्यरत दक्षिण कोरिया
(५७) नाम : मोनिका मगर्नी रु ,५,००० ( ठेगाना पोखरा ) हाल कार्यरत जापान
(५८) नाम : माथागढी बाल मन्च कल्ब मनसेवा दमार रु , ४,५८० ( ठेगाना पाल्पा )
( ५९) नाम : मिना आले मगर रु, १०,००० ( ठेगाना बौघापोखरा ठोक पाल्पा
(६०) नाम : दिल बहादुर खाम्चा मगर रु, ५,२०० ( ठेगाना पाल्पा ) हाल कार्यरत साउदी अरेबिया
( ६१) नाम : सोनु राना मगर रु, ५,००० ( ठेगाना कसेनी पाल्पा ) हाल कार्यरत माल्दिब्स
(६२) नाम : बोम बहादुर थाडा मगर रु, ५,१६४ ( ठेगाना पाल्पा ) हाल कार्यरत मलेसिया
( ६३) नाम : लोक बहादुर आले मगर रु, ९,९९९ ( ठेगाना पाल्पा ) हाल कार्यरत UAE दुवै
( ६४) नाम : युधिन थापा मगर रु, ५,००० ( ठेगाना रुपन्देही बुटवल लक्ष्मी नगर ) हाल कार्यरत UAE दुवै
( ६५) नाम : नुर्जन सारु मगर रु, ५,००० ( रुपन्देही देवदह खैरेनी ) हाल कार्यरत मलेसिया
( ६६) नाम याम थापा मगर रु , ३,००० ( ठेगाना तनहुँ ) हाल कार्यरत साउदी अरेबिया
(६७) नाम: लोक बहादुर पुन मगर रु, ४,०२५ ( ठेगाना दाङ ) हाल कार्यरत UAE दुवै
(६८) नाम : टेक राना मगर रु, १,५०० ( ठेगाना पाल्पा कसेनी सराई ) हाल कार्यरत साउदी अरेबिया
( ६९) नाम: ओम सारु मगर रु, ४,६०२ ( ठेगाना नवलपरासी ज्यामिरे ) हाल कार्यरत जापान
(७०) नाम : जीवन मगर रु,५,०१५ ( ठेगाना पाल्पा रहबास धनुवा )
( ७१) नाम : सर्गम मगर रु, ३,०९० ( ठेगाना पाल्पा ) हाल कार्यरत UAE दुवै
( ७२) नाम : नर बहादुर खाम्चा मगर रु, ३०,१०५ ( ठेगाना रुपन्देही देवदह ६ दाउन्ने )
( ७३) नाम : भुवन सिंङ सारु मगर रु,१०,००० ( ठेगाना रुपन्देही देवदह ६ दाउन्ने) हाल कार्यरत मलेसिया
( ७४) नाम : भक्त राना मगर रु, २,७२८(ठेगाना ....... ) हाल कार्यरत साउदी अरेबिया
( ७५) नाम: पुर्ण बहादुर गाहा मगर रु, २,८२८ ( ठेगाना पाल्पा ) हाल कार्यरत मलेसिया
( ७६) नाम : दिल माया गाहा मगर रु, ५,५२५ ( ठेगाना रुपन्देही देवदह २ खैरेनी )
(७७) नाम : सुर्य बहादुर खाम्चा मगर (ठेगाना पाल्पा ) उहाको अभियान्ता सामुहिक रूपमा Daorae korean Bbq Resturent मलेसिया मा काम गर्ने सबै नेपाली दाजुभाइ को तर्फबाट रु, ६२,७५७ रुपैयाँ
(७८) नाम : धना थापा मगर ( ठेगाना पाल्पा ) हाल कार्यरत अमेरिका र नाम : सबिना राना मगर ( ठेगाना म्याग्दी ) हाल कार्यरत अमेरिका उहाँ हरुको पहलमा अभियान चलाई सामुहिक रूपमा अमेरिका बस्ने नेपाली दाजुभाइ दिदिबहिनी को तर्फबाट रु, १,४२,७८६ रुपैयाँ
(७९) नाम : चुरा मनि खाम्चा मगर ( ठेगाना पाल्पा ) हाल कार्यरत साउदी अरेबिया उहाको पहल अभियान्ता सामुहिक रूपमा रु ,४२,९०४ रुपैयाँ
(८०) नाम : थमन घर्ती मगर ( ठेगाना पाल्पा ) हाल कार्यरत कुवेत उहाको पहल अभियान्ता सामुहिक रूपमा रु, १५,००० रुपया
( ८१) नाम : गोबिन्द मगर ( ठेगाना भोजपुर ) हाल कार्यरत दक्षिण कोरिया , नाम : दिपक एस्माली मगर ( ठेगाना भोजपुर ) हाल कार्यरत दक्षिण कोरिया , नाम : जनक राना मागर ( ठेगाना बागलुङ ) हाल कार्यरत दक्षिण कोरिया , नाम : एल:बि आले मगर ( ठेगाना भोजपुर ) हाल कार्यरत दक्षिण कोरिया उहाँ हरुको सामुहिक रूपमा रु , १४,२९५ रुपैयाँ
(८२) नाम : बिक्रम राना मगर , नाम सोनम लिम्बू र नाम बिरमान राई को पहल मा AIC arabian international company साउदी अरेबिया मा काम गर्ने नेपाली , ईन्डियन पाकिस्तानी र बाङ्गगाली दाजुभाइ को तर्फबाट रु, ४५,२३७रुपैयाँ
(८३) नाम : भुवन सिंङ सारु को अभियान्ता बाट Am office group indastris company मलेसिया मा काम गर्ने नेपाली दाजुभाइ को तर्फबाट रु ,६,४६८ रुपैयाँ
(८४)माथागढि गाउँ पालिका को गाउँ टोल
👉️ धामिघा गाउँ बाट रु, ५,१०० ,
थिगुरा गाउँ बाट रु , २५०० ,
पुरणपानी गाउँ बाट रु, २,८२० ,
ढाड्कोन गाउँ बाट रु, ४,४५० ,
मझुवा गाउँ बाट रु १,००० ,
गोहेल्हुङ बाट रु, २,९०५ ,
हात्तिलुङ गाउँ बाट रु, १९,२०० गरि जाम्मा गाउँ टोल बाट उठेको आर्थिक सहयोग रकम रु, ३७,९७५ रुपैयाँ
(८५ ) नाम = भिम आले मगर रु , ५०२० ( ठेगाना , रुपन्देही देवदह ६ दाउन्ने )( ९०) नाम = सैलेन्द्र मगर रु, ५, ३६१ ( ठेगाना , पाल्पा बिरकोट हाल साउदी अरेबिया
(८६) नाम = मान सिङ थाडा मगर ( ठेगाना , पाल्पा गोठादी ५ थिगुरा हाल , रु , ७,४०७ न्युजिल्यान्ड
(८७) नाम = मेनुका थापा मगर ( पाल्पा रहबाँस धनुवा ) रु, १,५००
( ८८ ) मलेसिया देखि नाम , नारन राना मगर ज्यु को पहल बाट रु , २७,५०० ( ठेगाना , पाल्पा गोठादी ५ मनसेवा दमार हाल मलेसिया
(८९) नाम : बिनोद दर्लामी मगर , रुपन्देही खैरेनी हङकङ टोल रु , ५, ००० सहयोग रकम
जम्मा आर्थिक सहयोग रकम ९०९०८८ ( नौ लाख नौ हजार अठासी रुपैयाँ )
मगर गुमुस्ठा एड्मिन परिवार !
अध्यक्ष :कुमारी सारु मगर
संस्थापक : केशव खाम्चा मगर
सह संस्थापक : रेशम राना मगर
ब्यावस्थापक : नारद रमजाली बुढा मगर
सह ब्यावस्थापक : प्रकाश पुन मगर
मगर भाषा लेखक : आर्मित्मा थापा मगर
हाजिर जवाफ प्रतियोगिता कार्यक्रम संचालिका : बिनिता सारु मगर
मगर भाषा तथा लिपि लेखक : दिनेश मगर
मगर खाम पाङ भाषा लेखक तथा साहित्यकार : राकेश बि. एम ( चिन्तन )
मगर काइके भाषा लेखक : अर्जुन बुढा मगर तराली
