भ्वाइस अफ नेपालकी रजनी ऋदम राइकाे स्वरमा बाग्लुङ पुरानाे गाउकाे भिडियाे सार्बजनिक

२०७७ भदाै २४ -
भ्वाइस अफ नेपालकी रजनी ऋदम राइकाे स्वरमा बाग्लुङ जिल्लामा अबस्थित पुरानाे गाउकाे चिनारी गीतकाे भिडियाे Ruji National Entertainment युटुब च्यानल मार्फत सार्बजनिक भएकाे छ ।
सुमधुर स्वरकी धनी रजनी राइकाे स्वर रहेकाे यस गीतमा क्राेम्जा तमुकाे गीत संगीत रहेकाे छ भने पुन डिजिटल रेकर्डिङ स्टुडियाेमा रेकर्ड गरिएकाे यस् गितलाइ एलबि पुनले संगीत संयाेजन गरेका छन ।
कमल पुनले छायाकन गरेकाे गाउ चिनारी भिडियाेमा छवि राना मगरकाे सम्पादन रहेकाे छ भने भिडियाेलाइ दिलिप राना मगरले निर्देशन गरेका छन । प्रतिभा राेका मगरकाे प्रमुख अभिनय रहेकाे भिडियाेमा तेजिन पुन मगरकाे संयाेजन रहेकाे छ । भिडियाे हेर्नुुस :
