भ्वाइस अफ नेपालकी रजनी ऋदम राइकाे स्वरमा बाग्लुङ पुरानाे गाउकाे भिडियाे सार्बजनिक



२०७७ भदाै २४ -  

भ्वाइस अफ नेपालकी रजनी ऋदम राइकाे स्वरमा बाग्लुङ जिल्लामा अबस्थित  पुरानाे गाउकाे चिनारी गीतकाे भिडियाे  Ruji National Entertainment  युटुब च्यानल मार्फत सार्बजनिक भएकाे छ । 

सुमधुर स्वरकी धनी रजनी राइकाे स्वर रहेकाे यस गीतमा क्राेम्जा तमुकाे गीत संगीत रहेकाे छ भने  पुन डिजिटल रेकर्डिङ स्टुडियाेमा  रेकर्ड गरिएकाे यस् गितलाइ एलबि पुनले संगीत संयाेजन गरेका छन । 

कमल पुनले छायाकन गरेकाे गाउ चिनारी भिडियाेमा छवि राना मगरकाे सम्पादन रहेकाे छ भने भिडियाेलाइ दिलिप राना मगरले निर्देशन गरेका छन । प्रतिभा राेका मगरकाे प्रमुख अभिनय रहेकाे भिडियाेमा तेजिन पुन मगरकाे संयाेजन रहेकाे छ । भिडियाे हेर्नुुस :