थपिए १४५४ संक्रमित, पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा ६९६ मामला


२०७७ भदौ २६ - पछिल्लो २४ घण्टामा नेपालमा १४५४ जनामा को'रो'ना सं'क्रमण पुष्टि भएको छ ।याे सँगै नेपालमा कुल मामला ५१९१९ पुगेको छ पछिल्लो २४ घण्टामा ९७२ जना डिस्चार्ज भएसंगै निकाे हुनेकाे संख्या ३६६७२ पुगेकाे छ । भने हाल सम्म नेपालमा ३२२ जनाले संक्'रमणका कारण ज्या'न गुमाएका छन । पछिल्लाे २४ घण्टामा ५ जनाकाे ज्या'न गएकाे छ ।

नेपाल स्वास्थ्य तथा जन'संख्या मन्त्रालयका अनुसार बितेकाे २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६९६ जना संक्र'मित थपिएका छन । उनीहरु मध्ये ६२० जना काठमाडौं'का रहेकाे छन भने भक्तपुरका र ललितपुर का ३८/३८ जना छन ।