नेपाली रेल जनकपुर आइपुग्यो, हेर्नेकाे घुइचाे (तस्विर सहित)


२०७७ असाेज २ काठमाडाैँ - नेपालका लागि भारतको जयनगरबाट अाएकाे नेपाली रेल जनकपुर आइपुगेको छ । रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार अपरान्ह नेपालकाे जनकपुर आइपुगेको हो । धेरै सम पछ नेपालमा अाइपुगेकाे ी अाधुनिक रेल हेर्न स्थानीवासीहरुको जनकपुरधाममा भीड नै लागेको थियाे । एकै साथ नेपालकाे जनकपुर आइपुगेका २ वटा रेल हेर्न स्थानीयवासीहरुको घुइँचो लागेको हाे । साे नेपाली रेल शुक्रबारनै जयनगर फर्किने तालिका रहेकाे छ । यस अगाडी नेपालमा काेइलाबाट चल्ने रेल रहेकाे भएपनी हाल त्याे सेवा बन्द रहेकाे छ भने नया अात्धुनिक डिजलबाट चल्ने रेल रहेकाे छ । जसमा भारतीय अाधुनिक मेट्राे सरहकाे फिचरर्स रहेकाे स्राेतले जनाएकाे छ ।