अाज नेपालमा रेकर्ड २०२० संक्र'मण - काठमाडौँ उपत्यकामा ८५९ जनामा संक्र'मण पुष्टि


२०७७ असाेज २ शुक्रबार नेपालमा अहिले सम्मकै धेरै २०२० जना काे'राे'ना संक्र'मित थपिएएका छन् । याे सँगै नेपालमा हालसम्म कुल मामला ६१ हजार ५९३ पुगेको छ । पछिल्लाे समय काठमाणडाै प्रमुख हब बन्न गएकाे छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८५९ जनामा को'रो'ना संक्'रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना गरी जम्मा ८५९ जना काे'र'ाेना सं'क्रमित थपिएका छन् ।

२४ घण्टामा थप ८७१ जना को'रो'ना संक्'रमण मुक्त भएका छन् । योसँगै नेपालमा को'रो'ना संक्र'मण भएर निको हुनेको संख्या हालसम्म ४३ हजार ८२० पुगेको छ । हाल देश भर देशभर सक्रिय संक्रमित १७ हजार ३८३ जना रहेका छन । पछिल्लाे २४ घण्टामा काेराेनाबाट ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काे'राेनाबाट नेपालमा ज्या'न गुमाउनेकाे संख्या ३९० पुगेकाे छ ।