मगर टिकटक फाेटाे ग्यालरी ग्रुप अायाेजित भिडियाे प्रतियाेगिताकाे उपाधी कृषा मगरले हात पारिन



 २०७७ अशाेज ११ 

मगर भाषा, भेषभुषा कला संस्कार र संस्कृतिकाे संरक्षण र संबर्द्धन गराै भन्ने मुल उदेश्यका साथ खाेलिएकाे  सामाजिक संजाल फेसबुककाे,  मगर टिकटक फाेटाे ग्यालरी ग्रुप अायाेजित पाचाैं कार्यक्रम माैलिक मगर भेषभुषा टिकटक भिडियाे  भिडियाे प्रतियाेगिताकाे उपाधी भाेजपुरका कृषा मगरले जित्नु भएकाे छ ।

  कृषा मगरले कुल २६३४ सय मत सहित प्रथम स्थान हासिल गर्नुभएकाे हाे ।  

यसै गरी कुल २५७७ लाइक सहित पाेखरा हाल जापानमा रहनुभएका मगर्नी माेनिकाहाले हात पारेका छन ।


 यसै गरी तनहु घर भै हाल जापानमा रहनुभएका सगुन राना मगरले कसल १८१० लाइक सहित तेस्राे स्थान हासिल गर्नु भएकाे छ । 




 साथै यस  प्रतियाेगितामा एडमिन छनाैट उत्कृष्ट पुरस्कार अन्तर्गत पुरूष तर्फ साेमन राना मगर तथा महिला तर्फ दुर्गा अाले मगर ले हात पार्नु भएकाे छ ।  



 गत अशाेज ३ गते देखी सुरू गरिएकाे  यस कार्यक्रम सफल पार्न लायन किंग मगर तथा समर पुन मगरले अार्थिक सहयाेग गर्नुभएकाे थियाे । पछिल्लाे समय निकै लाेकप्रिय  मगर टिकटक फाेटाे ग्यालरी ग्रुपले बिभिन्न कार्यक्रममा साथै दुखी असहाय, बिरामी  र अप्ठेराेमा परेका गरिब मगर समुदायका  परिवारलाइ बिभिन्न अभियान चलाउदै अार्थिक सहयाेग समेत गरेकाे छ । 

Admin Team

Bisesta Saru Magar

Sarita Rana Magar

रविना थुम्सिङ्ग मगर

DP D Mâğäř

Roshni Rana Magar

Myajina Rana Magar

Dasharath Saru MaGar

Melina Thapa

https://www.facebook.com/groups/1297900563734091