‘ब'लात्कारी संग'ठन’ नामक फेस'बुक ग्रुप चलाएको अभियोग'मा एक पक्राउ


२०७७ असोज ३० काठमाडौं - नेपाल प्रह'रीले ‘ब'लात्कारी संग'ठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोग'मा एक'लाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘ब'लात्कारी संगठन’ नामकाे फेसबुक ग्रुपका प्युठानको झिम्रुक घर भई नवल'परासी बस्ने १९ वर्षका नविन बस्नेत छन । उनलाई नवलपरासी'बाट पक्राउ गरी काठमाडौं'तर्फ ल्याइएको प्रहरी'को साइबर ब्युरोका निमित्त प्रमुख एसए'सपी नविन्द अर्याल'ले जानकारी दिनुभयाे ।

साे ग्रुपमा अश्ली'ल विषयहरु लेखिए'का थिए । यस विषय सामाजिक सञ्जाल'मा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्साल'ले अनुसन्धानका लागि निर्देशन दिए'को थियो । बस्नेतले विगत'मा पनि विभिन्न वि'शिष्ट व्यक्ति'को हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको पुहरीले जना'एकाे छ । उनले बलात्कार सम्बन्धी ग्रुप किन खोले भन्ने कुरा अनु'सन्धान पछी मात्र खुल्ने बताए । अाजकाे अनलाइन'खबर बाट साभार ।

२०७७ असोज 29 - स्थानीय प्रशासनले स्याङ्जा जिल्ला प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । कोरोनाको उच्च जोखिम भएका थानबाट आउने व्यक्तिहरुले ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतद्वारा बुधबार जारी आदेशमा उल्लेख छ । यो नियम असोज १ गतेदेखि लागू गर्ने प्रशासनले जनाएको छ ।