बिरामी आरती मगरलाइ मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपकाे पहलमा संकलन भएकाे रकम रू ५५,७५० हस्तान्तरण

२०७७ अशाेज १५
सामाजिक संजाल फेसबुक ग्रुप/पेज मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपकाे पहलमा संकलन भएकाे रकम रू ५५,७५० तनहु भिमाद नगरपालिका १ किहुँ आरती राना मगर पाेखरामा अस्पतालमै पुगेर हस्तान्तर गरिएकाे छ ।
उनकाे केही समय अगाडी निमोनिया / टिबि ( T.B.) अनि रगतमा खराबी भएर स्वास्थ्यमा समस्या भइ पाेखरामा चरक मेमोरियल हस्पिटल पोखरामा उपचार भएकाे थियाे ।
घरको आर्थिक अवस्था कमजोर भएकाेले उनकाे उपचारमा थाेरै भएपनी राहत पुगाेस भनेर मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपले सानाे अभियान चलाएका थियाे जसमा देश बिदेशबाट रू 55,741 रूपैया संकलन भएकाे थियाे जुन रकम बिरामी लाइ मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप एडमिन राेश्नी राना मगर ज्युले हस्तान्तरण गर्नु भएकाे अर्का एडमिन दशरथ सारू मगरले जानकारी दिनुभयाे ।
यस अगाडी पनी मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप ग्रुपले म्याग्दी मराङ, बिम र तनहु भैसीकिलिका पहिराे पिडितलाइ पनी सहयाेग रकम हस्तान्तरण गरेकाे थियाे । मगर भाषा, कला भेष भुषा, संस्कार संस्कृति काे संरक्षण संबर्दनका साथै गरिब असहाय र समस्यामा परेका मगर समुदायमा हामीले सक्दाे सहयाेग अभियान सार्दै जाने र अाफुहरूकाे अभियानमा साथ र सहयाेग गरिदिनुहुने लाफाहरूलाइ एडमिन परिवारले धन्यबाद ज्ञापन समेत गरेकाे छ ।
साे अभियानमा सहयाेगी दाताहरू काे नामावलीहरू यस प्रकार रहेका छन
1, Bimal Bdr. Thapa: 5,000/-
2, Krishna Kumar Thapa (Tanahu Huka): 2,000/-
3, Kesh Bahadur BK (KSA) : 15530/- (Group Collection)
4, Sandip Garangja(Qatar) : 7,598/-
5, Prem Bdr. Thapa(Japan) : 10,613/-
6, Jitu Rana (Qatar) : 10,000/-
7, Ved Magar (Korea) : 5000/-
Total Amoun 55750 Paid
https://www.facebook.com/groups/1297900563734091/
ADMIN TEAM
Bisesta Saru Magar
Sarita Rana Magar
रविना थुम्सिङ्ग मगर
DP D Mâğäř
Roshni Rana Magar
Myajina Rana Magar
Dasharath Saru MaGar
Melina Thapa
