बिरामी आरती मगरलाइ मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपकाे पहलमा संकलन भएकाे रकम रू ५५,७५० हस्तान्तरण



२०७७ अशाेज १५ 

सामाजिक संजाल फेसबुक ग्रुप/पेज   मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपकाे पहलमा संकलन भएकाे रकम रू ५५,७५० तनहु भिमाद  नगरपालिका १ किहुँ आरती राना मगर पाेखरामा अस्पतालमै पुगेर हस्तान्तर गरिएकाे छ । 


उनकाे केही समय अगाडी  निमोनिया / टिबि ( T.B.) अनि रगतमा खराबी भएर स्वास्थ्यमा समस्या भइ पाेखरामा  चरक मेमोरियल हस्पिटल पोखरामा उपचार भएकाे थियाे ।   

घरको आर्थिक अवस्था कमजोर भएकाेले उनकाे उपचारमा थाेरै भएपनी राहत पुगाेस भनेर  मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपले  सानाे अभियान चलाएका थियाे  जसमा देश बिदेशबाट रू 55,741 रूपैया संकलन भएकाे थियाे जुन रकम बिरामी लाइ मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप  एडमिन राेश्नी राना मगर ज्युले हस्तान्तरण गर्नु भएकाे अर्का एडमिन दशरथ सारू मगरले जानकारी दिनुभयाे  । 


यस अगाडी पनी मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप ग्रुपले म्याग्दी मराङ, बिम र तनहु भैसीकिलिका पहिराे पिडितलाइ पनी सहयाेग रकम हस्तान्तरण गरेकाे थियाे ।  मगर भाषा, कला भेष भुषा, संस्कार संस्कृति काे संरक्षण संबर्दनका साथै गरिब असहाय र समस्यामा परेका मगर समुदायमा हामीले सक्दाे सहयाेग अभियान सार्दै जाने र अाफुहरूकाे अभियानमा साथ  र सहयाेग गरिदिनुहुने लाफाहरूलाइ  एडमिन परिवारले धन्यबाद ज्ञापन समेत गरेकाे छ  । 


साे अभियानमा  सहयाेगी दाताहरू काे नामावलीहरू यस प्रकार रहेका छन 

1, Bimal Bdr. Thapa:    5,000/-

2, Krishna Kumar Thapa (Tanahu Huka): 2,000/-

3, Kesh Bahadur BK (KSA) : 15530/-  (Group Collection) 

4, Sandip Garangja(Qatar) : 7,598/-

5, Prem Bdr. Thapa(Japan) : 10,613/-

6, Jitu Rana (Qatar) : 10,000/-

7, Ved Magar (Korea) : 5000/-

Total Amoun 55750  Paid

https://www.facebook.com/groups/1297900563734091/


ADMIN TEAM

Bisesta Saru Magar

Sarita Rana Magar

रविना थुम्सिङ्ग मगर

DP D Mâğäř

Roshni Rana Magar

Myajina Rana Magar

Dasharath Saru MaGar

Melina Thapa