मगर संसार राहतकोषबाट झापाकी दुबै मृगौला रोगिलाई सहयोग

(आजसम्म मगर संसारबाट १८ जना बिरामिलाई सहयोग)
२०७७ असोज २१ - अनिल लामिछाने मगर
मगर संसार (Magar Sansar)फोटो ग्यालरी ग्रुप #पेजद्वारा अति दीन, दुखी, गरीब #बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको #मगर_संसार_राहतकोषबाट झापाकी आर्थिक अवस्था कमजोर भई #ktm मा #उपचार गरि राख्नु #भएका दुबै मृगौला रोगी #भिम कुमारी मगरलाई मगर संसार #राहतकोषबाट रू.२०,०००/- #सहयोग रकम २०७७ असोज १९ गते #हस्तांतरण गरिएको जानकारी गर्दछौ।
#मगर संसार #Admin समिति परिवार, हरपल तपाईहरूको साथमा:- मगर संसार राहतकोषमा तपाईहरुलाई सहयोग गर्न र राहतकोषबाट यसरी नै आर्थिक सहयोग गरेको देख्न चाहनु हुन्छ भने admin लाई सम्पर्क गरि थोरै भएपनि राहतकोषमा सहयोग गरौ।
#अध्यक्ष/संस्थापक :- अनिल लामिछाने मगर(रूपन्देही, हाल कोरिया )#वरिष्ठ-उपाध्यक्ष:- राज लमतरी मगर (बागलुङ, हाल जापान)
#उपाध्यक्ष :- यम.बी.मगर ( सिंधुली, हाल दुबई)
#उपाध्यक्ष:- रन्जु मगर(धादिङ)
#भाषिक उपाध्यक्ष:- नबिन मगर(नवलपुर)
#भाषिक उपाध्यक्ष: शान्ति राना मगर(स्याङजा)
#महा-सचिव:- छिनिङ मगर(सुर्खेत)
#सचिव:- एलीना थापा मगर(गोरखा, हाल जापान)
#सचिव:- तिर्शना झेंडी मगर (पाल्पा, हाल बुटवल)
#सचिव :- आयुष्मा मगर(पाँचथर)
#कोषाध्यक्ष :- प्रनिश आलेमगर(रामेछाप, हाल Ktm)
#सह_कोषाध्यक्ष :- सनम बुढा मगर(पुर्व रुकुम, हाल Ktm)
#सदस्य:-
- लक्ष्मी थापा मगर(चितवन)
- सुनील मगर(सिन्धुली)
- मोनीका मगरनी(पोखरा, हाल जापान)
- अञ्जली राना मगर(बुटवल)
- प्रिया राना मगर(नवलपरासी)
#सल्लाहकारहरु:-
- मन मास्की राना मगर(पोखरा, हाल इजरायल)
- बिखर्ची रोकामगर( म्याग्दी, हाल मलेशिया)
- ज्योती रजालमगर(चितवन, हाल UK)
- सिअरा रानामगर(स्याङजा, हाल UK)
- माया घर्तीमगर(पाल्पा, हाल Ktm)
समस्त मगर संसार एडमीन समिति परिवार
